आफ्नो लाइसेन्स नम्बर Search गरी विवरण हेर्नुहोस् (Example: XX-XX-XXXXXXXX) ।

आफ्नो लाइसेन्स Search गर्नुहोस् र विवरण देखिएमा कार्यालयको कोठा नं. ११ मा विवरणमा देखाइएको Bundle No लिएर सम्पर्क गर्नुहोस् ।

१) आवश्यक कागजातहरू

  • राजश्व तिरेको सक्कल रसिद
  • पुरानो लाइसेन्स (नवीकरणको हकमा)
  • परिचय खुल्ने सक्कल नागरिकता वा राहदानी
  • यदि लाइसेन्स लिन आउने व्यक्ति अन्य भएमा सम्बन्धित व्यक्तिको मञ्जुरीनामा र आधिकारिक परिचयपत्र

२) वितरण हुने स्थान र समय

📍 स्थान: कार्यालय भवनको कोठा नं. ११ बाट वितरण कार्य हुनेछ ।

🕘 समय: बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म ।