मिति २०८३।०६।२६, २८ र २९ गते सोमबार, बुधबार र विहिबार का लागि वर्ग A र वर्ग B तर्फको नयाँ ट्रायल Booking Slot खोलिएको हुदाँ Trial Book गर्नुहुन जानकारी गरिन्छ ।
मिति २०८३।०६।२६ गते सोमबार ------वर्ग A/B
मिति २०८३।०६।२८ गते बुधबार ------वर्ग A/B
मिति २०८३।०६।२९ गते विहिबार ------वर्ग A/B